सुनसरी ३ मा भगवती निरन्तर अगाडि, गच्छदारको कति ? – Nepal Press

सुनसरी ३ मा भगवती निरन्तर अगाडि, गच्छदारको कति ?

विराटनगर । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीले निरन्तर लिड गरिरहेकी छन् ।

२८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन् । उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत पाएका छन् ।

अहिलेसम्म यहाँ ६४५२७ गणना भएको छ ।

अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ । सुनसरी ३ मा ९२५३५ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर