विदेशी विनिमय सञ्चितीमा नोक्सान भएको अवस्थामा ब्याजदर बढ्ने : राष्ट बैंक

२०७९ मंसिर ११ गते २०:३७

फाइल तस्बिर।
काठमाडौं । अहिले अर्थतन्त्रमा सकारात्मक अवस्था देखिएकाले ब्याजदर नबढ्ने गरी नीति लिएको नेपाल राष्ट बैंकले जनाएको छ ।
यद्यपि विदेशी विनिमय सञ्चितीमा नोक्सान हुन गएको अवस्थामा भने ब्याजदर बढ्न सक्ने राष्ट बैंकका कार्यकारी निर्देशक डा. प्रकास कुमार श्रेष्ठले बताए ।
सधैं एउटै स्थिति नहुने भएकाले ब्याजदर तोक्न नसकेको श्रेष्ठले जानकारी दिए । लघुवित्तले माघदेखि आधारदर प्रकाशित गर्नुपर्ने व्यवस्था पनि मौद्रिक नीति समिक्षमा गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर