दोलखाको पुनः मतदानमा तीन गुणा बढी सुरक्षाकर्मी खटाइने, यस्तो छ आयोगको सिफारिस (पूर्णपाठ) – Nepal Press

दोलखाको पुनः मतदानमा तीन गुणा बढी सुरक्षाकर्मी खटाइने, यस्तो छ आयोगको सिफारिस (पूर्णपाठ)

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनको मतदानका क्रममा दोलखाका विभिन्न बुथमा मतदातालाई मात्र नभएर जिम्मेवार कर्मचारीलाई समेत डर, धाक धम्की दिइ अवरोध सिर्जना गरिएको निर्वाचन आयोगको छानविन टोलीको निष्कर्ष आएको छ ।

आयोगमा पेश भएको प्रतिवेदनमा विभिन्न मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएको भन्दै पुनः निर्वाचन गराउन सिफारिस गरेको हो । प्रतिवेदनमा अब पुनः मतदान गर्दा तीन गुणा बढी सुरक्षाकर्मी खटाउन भनिएको छ ।

मंसिर १५ भित्र वैतेश्वरका तीन वडा र तामाकोशीको एउटा वडाका १० मतदान केन्द्रमा पुनः मतदान गराइँदैछ । गठबन्धन कार्यकर्ताले कब्जा गरेकामध्ये शैलुङ र कालिन्चोक, मेलुङका ३ मतदान केन्द्रमा भने पुनः मतदान नहुने भएको छ ।

यस्तो छ आयोगको निर्णय

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर