लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू) – Nepal Press

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत माइतीघर मण्डलामा सचेतनामूलक प्रदर्शन गरिएको छ।

सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरू हिंसाका विभिन्न स्वरूप देखाउने भेष भूषा र आवरणमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर