बैठक चलिरहँदा घोडाघोडी नगरपालिकामा तालाबन्दी, कार्मचारी र जनप्रतिनिधि थुनिए (भिडिओ)

२०७९ मंसिर ११ गते १२:०५

कैलाली । गएराति सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ ।
कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।
गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको,नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरिएको हो ।तालाबन्दी पछि नाराबाजी समेत भएको थियो ।
प्रतिक्रिया
One thought on “बैठक चलिरहँदा घोडाघोडी नगरपालिकामा तालाबन्दी, कार्मचारी र जनप्रतिनिधि थुनिए (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
Tala ta ani ek tira matrai layechha ta! yo kasari hunchha, gate ta khula nai chhan ni, baya tira taanyo bhaney ta gate khulchha. Fake bhanda.
Video ma 1:05 timer ma pause garyo bhane dekhinchha.