समानुपातिकमा कांग्रेसले पनि कटायो २० लाख मत – Nepal Press

समानुपातिकमा कांग्रेसले पनि कटायो २० लाख मत

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिक तर्फ नेपाली कांग्रेसले पनि २० लाख मत कटाएको छ ।

नेकपा एमाले २० लाख ७८ हजार ३९७ मत सहित अगाडि हुँदा कांग्रेसको मत २० लाख ५ हजार १४१ पुगेको हो ।

यस्तै नेकपा माओवादी केन्द्रको ८ लाख ८९ हजार ७५५ रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ५४ हजार ९४ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर