काभ्रे २ मा पहिलोपटक गोकुल बास्कोटाले लिए अग्रता – Nepal Press

काभ्रे २ मा पहिलोपटक गोकुल बास्कोटाले लिए अग्रता

काठमाडौं । मतगणनाको सुरुदेखि नै पछि परेका नेकपा एमालेका नेता गोकुल बास्कोटा झिनो मतले अगाडि आएका छन् ।

बेथानचोक गाउँपालिका, बनेपा नगरपालिका र पनौतीका दुई वडाको गणना सकिदा बास्कोटाले २७६ मतको अग्रता लिएका छन् ।

उनले १७ हजार ५२ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवार शिव हुमागाईंले १६ हजार ७७६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर