एलन मस्क बने ट्विटरको मालिक, सिइओसहित उच्च कर्मचारी हटाए – Nepal Press

एलन मस्क बने ट्विटरको मालिक, सिइओसहित उच्च कर्मचारी हटाए

काठमाडौं । एलन मस्क सामाजिक सञ्जाल ट्विटरको मालिक बनेका छन् ।

मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीलाई बर्खास्त गरेको छ । अमेरिकी मिडिया रिपोर्टहरू अनुसार कम्पनीका प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेको हो ।

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर