पाँच तस्बिरमा विश्वको पाचौं अग्लो चुली मकालु हिमालको आधार शिविर – Nepal Press

पाँच तस्बिरमा विश्वको पाचौं अग्लो चुली मकालु हिमालको आधार शिविर

संखुवासभा । ८४६३ मिटर अग्लो मकालु हिमाल संखुवासभा जिल्लाको मकालु गाउँपालिका-२ मा पर्छ। ४८७० मिटर उचाईको आधार शिविर पुग्न भने ५००० मिटरको क्षेत्रबाट ओर्लनुपर्छ। आधार शिविरमै खाने बस्नेको सुबिधा भएको तीन टी हाउस संचालित छन् ।

बरुण नदीको उद्गम थलो समेत भएको आधार शिविर पुग्न औसत हिड्नेहरु नुम बजारबाट ५/६ दिनमा पुग्ने र आउन ३/४ दिन लाग्ने संखुवासभाको धर्मदेवी नगरपालिकाका स्थानीय उज्ज्वल बस्नेत बताउँछन् ।

उनी भन्छन्, ‘यत्ति पायक भएर पनि आधार शिविरले प्रदेश १ मात्रै होइन जिल्लाकै पदयात्रु तान्न सकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर