राष्ट्रपति भण्डारीसमक्ष पाकिस्तान र युएईका राजदूतद्वारा बिदाई भेट – Nepal Press

राष्ट्रपति भण्डारीसमक्ष पाकिस्तान र युएईका राजदूतद्वारा बिदाई भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतद्वारा बिदाई भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज पाकिस्तानका राजदूत सायद हाइदर साह र युएईका राजदूत साइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीसमक्ष बिदाई भेट गरेका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर