राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीले गरिन् बिदाई भेट – Nepal Press

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीले गरिन् बिदाई भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भेण्डारीसमक्ष चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । आज शीतल निवास पुगेर यान्छीले राष्ट्रपति भण्डारीसमक्ष विदाई भेट गरेकी हुन् ।

भेटमा नेपाल र चीनको आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *