सानेपामा खुलेको कांग्रेस शीर्ष नेतृत्वको सामूहिक चुनावी मुस्कान (तस्बिरहरु) – Nepal Press

सानेपामा खुलेको कांग्रेस शीर्ष नेतृत्वको सामूहिक चुनावी मुस्कान (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेताहरूले सामूहिक तस्बिर खिचाएका छन् ।

आम निर्वाचनको रणनीति तय गर्न पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि नेताहरूले सामूहिक फोटो खिचाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा लगायत कार्यसम्पादन समितिका सदस्यहरूले चुनावी चटारोकाबीच मुस्कानसहितको तस्बिर खिचाएका छन् ।

उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूको सहभागिता थियो ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर