भक्तपुर र ललितपुरमा एमाले उम्मेदवार टुङ्गिए, चितवन २ मा कृष्णभक्तको ह्याट्रिक (सूचीसहित) – Nepal Press

भक्तपुर र ललितपुरमा एमाले उम्मेदवार टुङ्गिए, चितवन २ मा कृष्णभक्तको ह्याट्रिक (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ललितपुर १ मा नवराज सिलवाल र भक्तपुर २ मा महेश बस्नेत पुरानै अनुहारलाई मैदानमा उतार्दा अरू क्षेत्रमा भने नयाँ अनुहार अघि सारेको छ ।

त्यस्तै चितवन २ मा कृष्णभक्त पोखरेलले तेस्रो पटक टिकट पाएका छन् ।

यी हुन् उम्मेदवार

ललितपुर १

प्रतिनिधिसभा
नवराज सिलवाल

प्रदेशसभा
मधुसुदन पौडेल
चेतनाथ सन्जेल

ललितपुर २

प्रतिनिधिसभा
प्रेम महर्जन

प्रदेशसभा
रामेश्वर श्रेष्ठ
ज्ञानेन्द्र शाक्य

ललितपुर ३

प्रतिनिधिसभा
अमृत खड्का

प्रदेशसभा
प्रेमभक्त महर्जन
रघुनाथ महर्जन

भक्तपुर १

प्रतिनिधिसभा
नवराज गेलाल
प्रदेशसभा
मोहन श्रेष्ठ
ख खाली

भक्तपुर २

प्रतिनिधि सभा
महेश बस्नेत

प्रदेशसभा
किरण थापा
नन्दनकृष्ण प्रधान

चितवन २

प्रतिनिधिसभा
कृष्णभक्त पोखरेल

प्रदेशसभा
कृष्ण सिलवाल
देवी ज्ञवाली

चितवन ३

प्रतिनिधिसभा
खाली

प्रदेशसभा
कृष्ण भुर्तेल
सरस्वती विष्ट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर