यी हुन् नुवाकोट र धादिङका एमाले उम्मेदवार (सूचीसहित) – Nepal Press

यी हुन् नुवाकोट र धादिङका एमाले उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले नुवाकोट र धादिङमा उम्मेदवार टुंगो लगाएको छ । दश बुँदे पक्षधर नारायण खतिवडा दोहोरिएका छन् भने केही नयाँ अनुहारले मौका पाएका छन् ।

त्यस्तै धादिङमा पनि एमालेका उम्मेदवार टुंगिएका छन् । प्रतिनिधिसभामा दुवैजना पुरानै दोहोरिएका छन् भने युवा संघका पूर्व महासचिव रमेश आचार्यले प्रदेशमा टिकट पाएका छन् ।

यी हुन् एमाले उम्मेदवार

नुवाकोट १

प्रतिनिधि सभा

बद्री मैनाली

प्रदेशसभा

क टुंगो लाग्न बाँकी

ख पुर्णलाल श्रेष्ठ

नुवाकोट २

प्रतिनिधिसभा

नारायण खतिवडा

प्रदेशसभा
क केशव पाण्डे

ख बिजय लोप्चन

धादिङ १

प्रतिनिधिसभा

भूमि त्रिपाठी

प्रदेशसभा

गजेन्द्र थपलिया

रमेश आचार्य

धादिङ २

प्रतिनिधिसभा

खेम लोहनी

प्रदेशसभा

डा. रामकुमार अधिकारी

ख धनबहादुर घले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *