कांग्रेसले यो वर्ष कोजाग्रत पूर्णिमाको दिन दसैं चियापान नगर्ने – Nepal Press

कांग्रेसले यो वर्ष कोजाग्रत पूर्णिमाको दिन दसैं चियापान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले ३६ वर्षदेखि विजया दशमीको अवसरमा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । बीपी कोइरालाले थालेको कोजाग्रत पूर्णिमाको दिन गरिने चियापान यो वर्ष नहुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोजाग्रत पूर्णिमाकै दिन उम्मेदवारी मनोनयन परेकाले शुभकामना आदानप्रदान तथा चियापान नगर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर