तस्बिरमा कलाकर्मीहरूको दसैँ – Nepal Press

तस्बिरमा कलाकर्मीहरूको दसैँ

काठमाडौं । आज बडादसैँ, सामाजिक सञ्जालका भित्ताहरू टीका लगाएका तस्बिर र शुभकामना सन्देशहरूले पोतिएका छन् ।

उच्च पदस्थ राजनीतिक दलका नेताहरूदेखि लिएर आम सर्वसाधारणले दसैँको टीका लगाएका छन् ।

यस्तै नेपाल कला क्षेत्रका व्यक्तिहरूले पनि आफ्ना आफन्तहरूबाट टीका ग्रहण गर्दै दसैँ मनाएका छन् ।

हेर्नुहोस् केही तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *