गोकर्णमा हतौडाले हानेर विच्केको राँगोले वितण्डा मच्चाएपछि गोली हानेर मारियो (भिडिओ) – Nepal Press

गोकर्णमा हतौडाले हानेर विच्केको राँगोले वितण्डा मच्चाएपछि गोली हानेर मारियो (भिडिओ)

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ४ स्थित माकलबारीमा राँगाे मार्न खोज्दा भागेको छ ।

दशैंका लागि ल्याइएको राँगो मार्न ह्यामरले दुई चोटी हिर्काउँदा विच्किएर भागेको हो ।

भागेको राँगोले उद्दण्ढ मच्चाएपछि सर्वसाधरणमा त्रास फैलिएको थियो । राँगोलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो । राँगोलाई गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर