बालकुमारीमा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक फरार – Nepal Press

बालकुमारीमा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक फरार

काठमाडौं । काठमाडौंको बालकुमारी पुलमा हिजो बेलुकी जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १ झ ८१७ नम्बरको जिपले ठक्कर दिएको हो । फरार भएका जिप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर