रोमाले इन्टरलाई हरायो – Nepal Press

रोमाले इन्टरलाई हरायो

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शनिबार राति रोमाले इन्टर मिलानलाई २-१ अन्तरले पराजित गरेको छ ।

रोमाको जितमा पाउलो डिबला र क्रीस स्मलिङले एक एक गोल गरे । इन्टरका फेडेरिको डिमार्को एक गोल गरे ।

जितसँगै रोमा ८ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा छ । इन्टर १२ अंक जोडेर सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर