१४ तस्बिरमा हेर्नुस् महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय – Nepal Press

१४ तस्बिरमा हेर्नुस् महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो ।

संग्राहलयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उनका कृतिहरू राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *