लोसपा केन्द्रीय सदस्य झा र तत्कालीन राजपा महासचिव यादव एमाले प्रवेश – Nepal Press

लोसपा केन्द्रीय सदस्य झा र तत्कालीन राजपा महासचिव यादव एमाले प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा रोहित तथा तत्कालीन राजपाका महासचिव इन्जिनियर देवेन्न्द्र कुमार यादव नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

उनीहरु शुक्रबार बालकोटस्थ्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई खादा लगाएर ओलीले पार्टीमा भित्र्याए ।

 


प्रतिक्रिया

One thought on “लोसपा केन्द्रीय सदस्य झा र तत्कालीन राजपा महासचिव यादव एमाले प्रवेश

  1. मधेशका नेताहरू किन एमाले प्रवेश गरिरहेका छन् ? एमाले नै एकमात्र पार्टी हो जसले नेपालको सर्वांङ्गिण विकास गर्छ भनेर हो कि ? मधेशका पार्टी र काँग्रेस तथा माओवाीसँग भरेसा नभएर प‍ो हो कि ? कतै यो भारतको ग्राइण्ड डिजाईनमा त भैराखेको छैन ? सचेत बनौ है एमालेका साथीहरू ।कि टिकटको लोभले हो कि ! वर्षौदेखि एमाले भनेर दुःख गरेर बसेकाहरूलाई दुःख त लाग्छ नै यदि टिकट दिने बेलामा अन्य पार्टीका नव- प्रवेशलाई दिएमा ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर