तीन जिल्लाबाहेक सिट बाँडफाँड टुंगियाे, माधव नेपाल असन्तुष्ट ! – Nepal Press

तीन जिल्लाबाहेक सिट बाँडफाँड टुंगियाे, माधव नेपाल असन्तुष्ट !

काठमाडाैं । सत्तारूढ दलबीच आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाडफाँड लगभग टुंगिएकाे छ । तीन जिल्लाबाहेक सबै क्षेत्रकाे बाँडफाँड टुंगिएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कांग्रेसले ८४ सिट, माओवादीले ४४ सिट र नेकपा एसले १६ सिट पाउने माेटामाेटी सहमति छ । यद्यपि नेकपा एस १६ सिटमा सन्तुष्ट नभएकाे बुझिएकाे छ।

साे पार्टीका अध्यक्ष माधवकुमार नेपाल वैठक नसकिई उठेर हिँडेका थिए । सप्तरी, कास्की अर्काे एक जिल्लामा कुरा मिलिनसकेकाे स्राेतले बतायाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर