कांग्रेसमै फर्किए पुरुषोत्तम ढुंगेल – Nepal Press

कांग्रेसमै फर्किए पुरुषोत्तम ढुंगेल

काठमाडौं । गत निर्वाचनमा काठमाडौ क्षेत्र नं १ ख प्रदेशमा बिबेकशील साझा पार्टीबाट उमेदवार बनेका पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

ढुंगेल आज नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराए । ढुंगेल यसअघि लामो समय कांग्रेसमा रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर