सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन
नेपाल प्रेस
२०७९ असोज ८ गते २०:३०
काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् ।
कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया
One thought on “सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन”
Leave a Reply to ksp pyl Cancel reply
सम्बन्धित खवर
नेपालमा मेडिकल क्षेत्रका माफियाको एजेण्टको नाटक देखेर नेपाली जनता वाक्क भईसके । आज एजेण्टले अर्को नाटक मञ्चन गर्यो । कुनै दिन अनसन स्थलमा नेपाली जनता आएर जबर्जस्ती गरेमा अन्यथा मान्नू पर्दैन ।