सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन – Nepal Press

सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् ।

कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया

One thought on “सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

  1. नेपालमा मेडिकल क्षेत्रका माफियाको एजेण्टक‍ो नाटक देखेर नेपाली जनता वाक्क भईसके । आज एजेण्टले अर्को नाटक मञ्चन गर्यो । कुनै दिन अनसन स्थलमा नेपाली जनता आएर जबर्जस्ती गरेमा अन्यथा मान्नू पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर