युइएफए नेसन्स लिगमा हंगेरीले जर्मनीलाई हरायाे – Nepal Press

युइएफए नेसन्स लिगमा हंगेरीले जर्मनीलाई हरायाे

काठमाडौं । हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ ।शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे ।जर्मनी१३ खेलमा आएर पराजित भएको हो ।

हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर