राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो – Nepal Press

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार धुम्बाराहीस्थित पार्टी कार्यालयमा अपरान्ह ३ बजे बैठक तय गरिएको हो ।

उनका अनुसार आजको बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिकतर्फका उम्मेदवारको विषय पनि बैठकको एजेण्डा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर