प्रदीप गिरीकाे स्वास्थ्य जटिल, भेन्टिलेटरबाट हटाइयाे – Nepal Press

प्रदीप गिरीकाे स्वास्थ्य जटिल, भेन्टिलेटरबाट हटाइयाे

काठमाठौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले भेन्टिलेटरबाट निकालिएको छ ।

अस्पतालमा श्रीमतीले रुघिरहेकी छन् ।

घाँटीको क्यान्सरका कारण भारतमा उनको उपचार गरिएको थियो । करिब तीन सातादेखि गिरीको मेडिसिटीमा उपचार भइरहेको छ ।

तस्बिर: रामपल्टन साहकाे फेसबुक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर