सेयर बजारको ओरालो यात्रा जारी – Nepal Press

सेयर बजारको ओरालो यात्रा जारी

काठमाडौं । सेयर बजाको ओरालो यात्रा बुधबार पनि जारी रह्यो । बुधबार नेप्से सूचक ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा अडिएको छ । १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २२० कम्पनीको ३४ लाख ९७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ७ समूह हरिया बनेका छन् । १८ करोड ४३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र नबिल बैंक परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर