तस्बिरमा हेर्नुस् कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शेखर पक्षको स्वागत जलपान – Nepal Press

तस्बिरमा हेर्नुस् कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शेखर पक्षको स्वागत जलपान

काठमाडौं । दुई दिन अभिमुखीकरण तालिमका लागि आएका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले बधाइ जलपानसहित स्वागत गरेका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधि काठमाडौं आएका बेला शेखर पक्षले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जलपान आयोजना गरेको हो । सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ता सहभागी छन् ।

तस्बिर: उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर