पूर्ववडाध्यक्ष गोहितमानसहित माओवादीका सयौं कार्यकर्ता एमालेमा प्रवेश – Nepal Press

पूर्ववडाध्यक्ष गोहितमानसहित माओवादीका सयौं कार्यकर्ता एमालेमा प्रवेश

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका पुर्व वडाध्यक्षसहित सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार विदेह नगरपालिका ४ ठाढीमा आयोजित एक कार्यक्रमबीच पूर्व वडाध्यक्ष बिनोद गोहितमानसहित माओवादीका ११८ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले नेता एवं नगर अध्यक्ष लखन दासले नव प्रवेशीहरुलाई फुलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका छन् ‌।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर