कोरोनाबाट थप एक जनाको मृत्यु, ८४८ जनामा संक्रमण पुष्टि – Nepal Press

कोरोनाबाट थप एक जनाको मृत्यु, ८४८ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परिक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर