निर्वाचनका लागि कांग्रेसले गर्‍यो दल दर्ता – Nepal Press

निर्वाचनका लागि कांग्रेसले गर्‍यो दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो ।

आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन हो ।

आजै माओवादी केन्द्रले पनि दल दर्ता गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर