लालबाबु पण्डित भन्छन्- ठूला ठेकेदारले योजना कब्जा गर्दा देशको विकास अघि बढेन (भिडिओ) – Nepal Press

लालबाबु पण्डित भन्छन्- ठूला ठेकेदारले योजना कब्जा गर्दा देशको विकास अघि बढेन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले ठूला ठेकेदारका कारण विकास निर्माणको काम तीब्र हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशको विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेन । ठूला ठेकेदारले योजना कब्जा गर्ने र काम नगर्ने प्रवृत्तिका कारण यस्तो भयो’, उनले भने, ‘यस्तै ठूला उद्योगी, व्यवसायीले बैंक कब्जा गर्ने, आफैं ऋण लिने तर साना उद्योगीले कर्जा नपाउने अवस्था भयो । त्यसले साना उद्योग व्यवसायी धराशायी बन्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर