आजको बजारमा यी तीन कम्पनीको सेयर मूल्य चम्कियो – Nepal Press

आजको बजारमा यी तीन कम्पनीको सेयर मूल्य चम्कियो

काठमाडौं । साेमबार सेयर बजारमा चमक देखिएको छ । कारोबारमा आएका सकै समूह हरियाली छ । बजार ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा अडिएको छ । समग्रमा बजार २.७८ प्रतिशतले बढेका बजारमा २ अर्ब ४३ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

यस दिन तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

राधी विद्युत् कम्पनी, मल्टिप्रपोज फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो सँगै यी कम्पनीको सेयर मूल्य क्रमशः ६१७.१० रुपैयाँ, ३१०.२० र ३६८.५० रुपैयाँ प्रतिसेयर कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर