देउवा र कोइरालाबीच बालुवाटारमा भेटवार्ता – Nepal Press

देउवा र कोइरालाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच भेट भएको छ ।

देउवाले बोलाएकोमा कोइराला भेट्न बालुवाटार पुगेका हुन् ।

देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।

शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आज बोलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर