माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी – Nepal Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी स्थायी कमिटी बैठक जारी छ । बैठक बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर