यी हुन् सबैभन्दा सस्तो सेयर भएका कम्पनी (सूचीसहित) – Nepal Press

यी हुन् सबैभन्दा सस्तो सेयर भएका कम्पनी (सूचीसहित)

काठमाडौं । सेयर बजार अहिले वियरिस ट्रेण्ड (घट्दो लहर) मा गइरहेको पछिल्ला कारोबारले संकेत गरेको छ । कुनै बेला ३२ सयसम्मको ऐतिहासिक विन्दु चुमेको सेयर बजार अहिले २ हजारको लाइनमा रोकिएको छ । साउन लागेसँगै सकारात्मक बनेको बजारमा तीव्र वृद्धि भने हुन सकेन ।

केही माथि र केही तल हुँदै बजार बियरिसतर्फ गएको हो । यस्तो बेलामा सेयर खरिद बिक्री पनि २ अर्ब रुपैयाँभन्दा कमको छ । घटिरहेको बजारमा केही कम्पनीको सेयर मूल्य निकै सस्तो देखिएको छ ।

चार दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ३ सय रुपैयाँभन्दा कम छ । वाणिज्य बैंकको सेयर मूल्य अन्यको तुलनामा झनै सस्तो छ । कुनै बेला ४२ खर्बसम्म पुगेको पुँजी बजारको आकार अहिले २९ खर्बमा झरेको छ । यस आधारमा आम लगानीकर्ताको १२ खर्ब भन्दा बढीको सम्पत्ति गुमिसकेको छ ।

यी हुन् सबैभन्दा सस्तो सेयर भएको कम्पनी:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर