एमाले सचिवालय बैठक बस्दै – Nepal Press

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीतिसँगै पार्टी पंक्ति परिचालनका लागि कार्ययोजनासम्बन्धी छलफल हुने बताइएको छ । निर्वाचन घोषणासागै सत्तारुढ गठबन्धन सीट बाँडफाँटको तयारीमा जुटेका छन् ।

एमालेले भने कसैसँग गठबन्धन नगर्ने बताउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर