नेपालले केन्यासँग पाँच टी-२० र तीन एक दिवसीयकाे शृंखला खेल्ने – Nepal Press

नेपालले केन्यासँग पाँच टी-२० र तीन एक दिवसीयकाे शृंखला खेल्ने

काठमाडौं । नेपालले केन्यासँग पाँच खेलको टी–२० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने भएको छ ।

नेपालले अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म ती खेलहरु खेल्ने छ । केन्यामा हुने यी शृंखलाका खेलहरु अगष्ट २५ तारिखबाट सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *