देउवासँग वार्ता गर्न बाबुराम बालुवाटारमा, गठबन्धनमा सहभागी हुनेबारे छलफल – Nepal Press

देउवासँग वार्ता गर्न बाबुराम बालुवाटारमा, गठबन्धनमा सहभागी हुनेबारे छलफल

काठमाडौं । सत्ता गठबन्धनकै एक हिस्सा बन्न खोजिरहेको जसपाबाट विभाजित नेपाल समााजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री तथा गठबन्धनका नेता शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन् ।

प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषय, गठबंधन, चुनावी तालमेल लगायतका विषयमा छलफल भइरहेको नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर