उच्च अदालतको २७ न्यायाधीशका लागि जिल्ला न्यायाधीशसहित २७९ जनाको आवेदन – Nepal Press

उच्च अदालतको २७ न्यायाधीशका लागि जिल्ला न्यायाधीशसहित २७९ जनाको आवेदन

काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीश दरबन्दीका लागि ७५ जिल्ला न्यायाधिशसहित २ सय ७९ जनाले आवेदन दिएका छन् ।

न्याय परिषदले साउन ११ गते १० दिनको आवेदन म्याद दिएर विज्ञापन आह्वान गरेको थियो । अब यसबाट संक्षिप्त सूची तयार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *