४५ अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो – Nepal Press

४५ अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो

काठमाडौं । मङ्गलवार सेयर बजार ४५.४२ अंकले घटेको छ । २.१६ प्रतिशतले घटेको बजारमा कारोबार रकम पनि खुम्चिएको छ ।

यस दिन २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार २०६०.७३ विन्दुमा अडिएको छ ।

मङ्गलवार कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । आजको कारोबारमा २२२ कम्पनी सहभागी भएका थिए ।

अझै केही समय बजार साइड लाइनमा रहने विज्ञहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर