आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त – Nepal Press

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त वादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

सञ्चालक समितिको निर्णयानुसार प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाइ यही साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गरिएको हो ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । यसअघि श्रेष्ठले करिब ७ वर्ष आइएमई जनरल इन्स्योरेन्सको नेतृत्व सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर