भारतीयको सहयोगमा समातिए हिरासतबाट फरार बलात्कार आरोपी – Nepal Press

भारतीयको सहयोगमा समातिए हिरासतबाट फरार बलात्कार आरोपी

काठमाडौं । बर्दिया प्रहरीको हिरासतबाटै भागेका एक बलात्कार आरोपी झन्डै दुई सातापछि पक्राउ परेका छन् ।

बाँकेको खजुरा- ८ का २६ वर्षीय अब्दुला खाँ साउन ९ गते इलाका प्रहरी कार्यालय मोतीपुरको हिरासतबाट भागेका थिए ।

खाना खाने समयमा उनी प्रहरीलाई झुक्याएर भागेका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर