नर्भिकका टहरा हटाउन काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम – Nepal Press

नर्भिकका टहरा हटाउन काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएको संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन महानगरले पत्राचार गरेको हो ।

अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन भनिएको छ ।

काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यको हस्ताक्षरमा उक्त पत्राचार गरिएको हो ।

यस्तो छ सूचनाः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *