काठमाडौंमा भूकम्पको धक्का – Nepal Press

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं ।  काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छेन ।

यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हल्लाएको साथै खोटाङ र भोजपुरमा केही पुराना घर भत्किएका थिए ।


प्रतिक्रिया

One thought on “काठमाडौंमा भूकम्पको धक्का

Leave a Reply to Yubraj darlami Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर