थप ९१५ जनामा कोरोना, ३०१ जना निको – Nepal Press

थप ९१५ जनामा कोरोना, ३०१ जना निको

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, यस अवधिमा ३०१ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४३३ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *