दक्षिण कोरियाको राजदूतमा प्याकुरेल नियुक्त – Nepal Press

दक्षिण कोरियाको राजदूतमा प्याकुरेल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण कोरियाको राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) लाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा राष्ट्रपति भण्डारीले गणतन्त्र कोरियाका लागि प्याकुरेललाई आवासीय राजदूत नियुक्त गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *