सप्तकोशीले कटान सुरु गरेपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ – Nepal Press

सप्तकोशीले कटान सुरु गरेपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ

सुनसरी । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानिय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।

गए रातीदेखि परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भु–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।

पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भईरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.